युगवाणी वचत तथा ऋण सहकारी संस्था लिमिटेड

युगवाणी वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाण्डौ जिल्लाको पश्चिम भेगमा रहेको धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलको रुपमा रहेको साविक महादेवस्थान गाउँ विकाश समिति (हाल चन्द्रागिरि नगरपालिका)मा अबस्थित छ । यो संस्था २०६६ साल बैशाख ५ गते स्थानीय शिक्षक,किसान,व्यावसायी,वुद्धिजीवि तथा सामाजिक अगुवा समेत ५१ जना मिलेर स्थापना गर्ने निर्णय भए बमोजिम वि.स.२०६६ आषाढ ८ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता भई वि.स.२०६६ श्रावण १० गतेबाट विधिवत सञ्चालनमा आएको छ ।

विश्वव्यापी रुपमा लोकप्रिय लघुवित्त कार्यक्रमको सहि परिचालन गर्दै संस्थाका सदस्यहरुको आर्थिक,सामाजिक तथा साँस्कृतिक स्तर अभिवृद्धि गर्ने उदेश्यबाट पे्ररित भई स्थापित यस संस्था स्थापना हुँदा वाडभन्जयाङ ,दहचोक ,थानकोट, महादेवस्थान र मातातिर्थ गा.वि.स कार्यक्षेत्र भएकोमा हाल यसको कार्यक्षेत्र चन्द्रागिरि नगरपालिका भरि रहेको छ ।

Message From Chief Officer

Coming Soon….

Our Services (हाम्रा सेवाहरू)

Yugbani SACCOS offers best services for our customers

Saving Account (वचत सेवा)

Loan (ऋण सेवा)

Interest Rates

Yugbani Mobile Banking (युगवाणी मोवाइल बैंकिङ)

News & Events

Yugbani SACCOS offers best services for our customers