Yugbani Mobile Banking

घ.युगवाणी मोवाइल बैंकिङ सेवा ः–

विश्वव्यापी तिव्रतर रुपमा अघि बढीरहेको प्रविधिमा आधारित डिजिटल सेवाहरु संग सदस्य तथा कर्मचारीहरुलाई अभयस्त गराई वित्तीय सेवाहरुलाई छिटोछरितो, सरल र भरपर्दो माध्यमबाट नगद रहित कारोबारलाई प्रोहोत्साहन गर्न युगवाणी मोवाइल बैकिङ सेवा प्रयोगमा ल्याइएको छ । अहिलेको महामारीमा यो सेवा अझ बढी आवस्यक र प्रभावकारी भएको देखिन्छ ।

विशेषताहरु

  • खाता तथा ब्यालेन्सको जानकारी
  • खाताको मिनि तथा पुरा स्टेटमेन्ट
  • चेकबुक अनुरोध तथा भुक्तानी
  • मोवाइल टपअप (रिचार्ज)
  • विजुली,इन्टरनेट,टी.भी आदिको विल भुक्तानी
  • एयर टिकेटिङ तथा बुकिङ
  •  इन्स्योरेन्स भुक्तानी
  • बालेट लोड सेवा( प्जबतिष्,क्ष्ःभ् एबथ,एचबदजग एबथ‘‘। )
  • क्यू आर त्तच् भुक्तानी
  • सहकारीको एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर
  • सहकारीबाट बैंकमा रकम ट्रान्सफर
  • बैंकबाट सहकारीमा रकम ट्रान्सप